Pages

2009/09/07

मनका केही कुरा

धेरै दिनदेखी न कुनै समाचार न कुनै मनको कुरा लेख्न मन लागेको छ - किन यस्तो भएको होला म आफैलाई थाहा छैन । त्यसैले व्लगमा केही नयाँ कुरा अपडेट गर्न पाएको छैन ।

अब नयाँ उत्साहाका साथ पुन लेखनका अनेको विधामा हात हाल्ने तयारी गर्दैछु । तर यहा एउटा भनाई मनन योग्य छ 'असफल ब्यक्तिहरू सधै केही गर्ने योजनामा हुनछन्, तर केही नगरी मर्दछन् ।' सधै योजनामा मात्र सिमित हुन्छन । यसलाई राम्रोसँग विचार गरेको पनि छुँ । र व्यबहारमा उतार्ने पनि प्रतिवद्वता छ ।
२०६-०५-२३

2009/08/31

माईला डट कम

कफिसपको तीन दिनको कहानी
माईला डट कम


काठमाडौ । सहरको एउटा ब्यस्त कफिसप । जहाँ विहानदेखि बेलुकीसम्म चिया, कफि, दुनोट, चिसो को ब्यापार हुन्छ । व्यापारमा सहभागी छन् २०/२२ वर्षी वँैशालु
साहुनी र किशोर माइला कामदारको रुपमा संलग्न छन् । पहिलो दिन साहुनी र कामदारको समन्धका बीच फरक देखा पर्छ तर दिन बित्दै जाँदा उनीहरूको सम्बन्धमा पनि परिवर्तन आउँछ । साहुनी र माइलाको सम्बन्ध दोस्रो दिन पहिलो दिनकोजस्तो रहँदैन । हाप कट्टु र मैलो टिर्सट लगाएको केटोले एक दिन पसल सफा गर्दा कुनै ग्राहकले छोडेको 'लभ ग्रेटिङ कार्ड' फेला पार्छ ।
'यो के हो -
कार्ड मा भएको अक्षर देखाउँदै माइलाले साहुनीलाई सोध्छ ।
'आई लभ यु भनेको '
साहुनीको यो सम्वाद सँगै माइलामा प्रेमको बीजारोपण हुन्छ । माइलाले दैनिकजसो दूधका प्याकेट खोल्न कैंची माग्छ सँगै साहुनीको प्रेम पनि ।साहुनीले मुस्कान र माइलाप्रति देखाएको सदासयतामा कामदार माईला र साहुनीको बुझाइ फरक/फरक हुन्छ । तेस्रो दिन यी दर्ुइको सम्बन्ध झन् अघि बढ्छ र एउटा विन्दु मा पुगेर सम्बन्धमा
पू र्ण्र्ाावराम लाग्छ।
यो ट्राजेडी बास्तविक भने होइन । यो त राधानीस्थित वर्ल्ड ट्रेड सेन्टरमा मञ्चन भइरहेको नाटक 'माइला डट कम' को कथानक हो । दयाहाङ र्राईले निर्देशन गरेको यो नाटक गत हप्तादेखि मञ्चन भइरहेको छ । सिर्जना सुब्बा साहुनी चरित्रमा र राजन खतिवडा माइलाको भूमिका निभाइरहेका छन् ।
एक वर्षगाडि नै तयार भएर मञ्चन हु ँदा पनि यस नाटक प्रशस्त चर्चा बटुलेको थियो । तर अघिल्लो वर्षमाइलाको भूमिकामा थिए रबिन पाण्डे । 'सडक दर्ुघटनामा परी पाण्डेको ज्यान गएपछि माइलाको अन्त्य भएन ।' नाटकको मञ्चन शुरु भएको दिन निर्देशक र्राई माइला डट कमको बास्तविक कथा सुनाउँदै थिए ।
करीब पचास मिनेटको नाटकमा थुप्रै घटना, संवाद, प्रसंग दोहोरिन्छन् । नाटक लेखन पनि आफैँले गरेका निर्देशक र्राई संवाद, प्रसंग प्रयोगका रुपमा जानजानी
दो होर्‍याएको बताउँछन्, 'धेरै रिपिटेसनहरू छन् जसरी हाम्रो जीवनमा घटनाहरू रिपिट हुन्छ र तिनको केही अर्थ नहुन पनि सक्छ ।'
माइला हाम्रै सहरको कथा हो । उनले सहरका गल्लीका होटलमा भेटिने माइलालाई टिपेर स्टेजमा ल्याएका छन् । अलि लठेब्रो स्वरमा प्रस्तुत भएका माइला र 'नक्कली' साहुनीबीचको यो 'लभस्टोरी' युनाइटेड वर्ल्ड ट्रेडसेन्टरमा भदौ महिनाभर - हप्ताको शुक्रबार, शनिबार र आइतबार) चल्नेछ ।
काभ्रेली किरण

2009/08/19

हाम्रो इन्द्रावती

हाम्रो इन्द्रावती पनि पत्तै नपाइ एक वर्ष लागिसकेछ । हेरै हाम्रो इन्द्रावती साप्ताहिक पत्रिकाको spical programme in dulikhel केही भलक :
date : 2066\04\26








धुलिखेल लजबाट देखीएको भलक : सुन्दर धुलिखेल

2009/06/21

हामी भेडा बाख्रा भन्दा पनि खत्तम रे !

मिति : २०६६ जेष्ठ ६ गते
स्थान : कालोपुलको एक चियापसल
भरखरै मात्र एक दैनिक पत्रीकामा भारतको एक कफीपसलको बारेमा पढेको थिए । पत्रीकाले जनाएअनुसार पुरानो कफी पसल बन्द गर्न लाग्दा सर्वसाधारण्ाको विरोध । जुन पसलको बहसले थुप्रै नेताहरू उत्पादन गरीसकेको छ रे । म पनि नेपालको चिया पसलको नै कुरा कोट्‍याउदै थिए । हाम्रा चियापसल पनि भारतको भन्दा कम छैन । यहाका चिया पसलमा पनि तात्तातो बहस हुने गर्दछ । शायद त्यो चियाभन्दा धेरै तातो । त्यसैले त कुराकानीमा लागेपछि चिया सेलाएको पनि पत्तो हुदैन त हामीलार्इ ।भmन्‍ पत्रकारका लागि त यस्तो चियापसल आप्‍mनो सम्पर्क बढाउँने कामका लागि ज्यादै फार्इदा हुुन्छ । त्यसैले घरमा चिया पिएपनि बाहीर त्यही ठाँउमा चिया नपिइकन चितै बुभ्‍mदैन होला । शनिबारको प्रशंग अलिकति फरक छ । यो बेला नयाँ सरकारका पक्ष्ा विपक्ष्ा बारे छलफल केन्द्रीत थियो । यसैबारे चर्काचर्कि बहस जारी थिए । त्यसैबेला सिमाना मिचिएको पनि कुरा उठ्‍यो । अनि फेरी पार्ट्टीगत विभाजन । फलानेले सर्मथन गर्‍यो पलानोले विरोध गर्‍यो । यस्तै............. यस्तै ........................।
त्यतीनै बेला एक अधबैशे (अन्दाजी ५५ वर्ष्ा ) जुरुक्क उठेर कराए । हामी नेपाली खत्तम भएर हाम्रो सिमाना मिचिएको रे ! हामी त भेडाजत्तीको पनि सचेत छैनौं रे । अनि उनले प्रशंग कोट्‍याए तिब्बती भेडाको, तिब्बतबाट किनेर ल्याएको भेडा कथम कदाचीत भाग्न पायो भने तिब्बत नै पुग्छ रे! बोर्डर कटाइसकेको भेडापनि बाटो खोज्दै त्यतै जान्छ रे † तर हामी नेपाली भेडाजत्तीको पनि राष्ट्रभक्त हुुन सकेनौ । 'यहाँको ( चिया पसलको) बहस त तात्तो न छारो †नेपाली चुपचाप भारतीय अतित्रmमण्ालार्इ स्विकार गदै पछि हट्‍दै छन्‍ ।' उँहाको यो ओजपुर्ण्ा र आत्रmोस भनाइपछि त्यहाँका गफाडी भनाउँदा स्तब्ध भए । म पनि उठेर आप्‍mनो गतव्यतीर लागे । तर बाटोभरी यो कुरा मनमा खेलीरह्‍यो । भेडाको प्रशंगबारे म त जानकार होर्इन, उनले यो कुरा अनुभव भएर भने न बनाएर भने त्यसको अड्‍कलबाजी त गर्न सकीएन । तर उनको यो सम्पूर्ण्ा नेपालीको निरीहताप्रति व्यग्यले भने शिर भुmकाइदियो !!!
यत्रो भारतीय खुलेआम हस्तक्ष्ोपबाट लाखौ नेपाली दाजुभार्इ विस्थापित हुदा, भुमी लुटीदा, आमा दीदि बलाकृत हुदा हामीले के गर्‍यौ.... एकपटक गम्भीरतापूर्वक सोच्ने कि!!!
2066-02-06
10:30 AM

2009/06/01

........................त्यही नारा मेरो कानमा गुज्जीरहेको छ ।


आज २०६५ जेठ २९ गते नेवा स्वायत्त राज्य परिष्ा्‍दका बन्द थियो । तर पनि म कालोपुलदेखी हिड्‍दै अफिस आइपुगे । लगभग यो ५ कीलोमिटरको बाटोको यात्रा रोमाञ्चक नै रह्‍यो । यो बाटोभरी म एक्लै नै थिए त्यसैले पनि मेरो मन शान्त रह्‍यो । 'अन द ओए' मेरो मस्तीस्कमा धेरै कुरा खेल्ने मौका पायो । यो बन्द "नेवा स्वायत्त राज्य"को माग सहित नेवारका विभन्नि जातिय संघ सस्थाले आयोजना‍का थिए । मैले करिब करिब १० बटा चोक पार गरेर आएको थिए । प्रंत्येक चोकका १०—१५ जना भन्दा बढी बन्दकर्ता थिएनन्‍ । काठमाडौ उपत्यकमा नेवारको सख्या कति होला र उनीहरुको उपस्थिति किन यति कम ? म सोच्न बाध्य भए । बन्र्दकर्ताको भिडमा पनि गरै नेवारको पनि उपस्थिति देखीन्थ्यो । ति माओवादीको भण्डामुनी उभीएका थिए । के नेवारपनि दलगत रुपले हेरेर आप्‍mनो जातीय हकको पक्ष्ामा पनि आवाज उठाँउन पछि हटेका हुन्‍ त ?मेरो मनमा फेरी उनीहरुले उठाँएका नारहरुबारे ध्यान खिच्न थाल्यो । आफ्‍नो भाष्ाामा गर्व गदै उनीहरूले नेपाल भाष्ाामै नारा लगाएका यिए । तर पनि मेरो यो ५ वर्ष्ो काठमाडौ उठबस भएको दिमागले उनीहरुको धर्म सस्किति भाष्ालार्ल केही बुभmन थालीसहेको थियो । उनीहरुले अब बन्ने संविधानमा नेवा : स्वायत्त राज्य शुनिस्चिताको माँग र काठमाडौ शहरीकरण्ा बिधेयक खारेजको माँग समेत गरेका थिए । यो पुरा नभए उनीहरुको एउटा माग थियो जो मलार्इ अलि अनोठो लाग्यो । त्यो थियो काठमाडौ बाट राजधानी सानर्ुपनर्े । हो यो मागले मलार्इ सोच्न बाध्य बनायो । यो मागमा कति पिडा लुकेको छ । बर्ष्ादेखी आप्रवासीहरुको आगमनले आप्‍mनो थाकथलोबाट भmन्डै भmन्डै विस्थापीत नै हुन लागेका उपत्यकाका आदीवासी नेवार समुदायको हक अधिकार सुनिश्चीत गनर्ु अब बन्ने संविधानको दायित्व हो र त्यसको निर्माण्ा गनर्े जिम्बा लिएका ठेकदारको पनि ,। यतिखेर म आफ्‍नो ओला किबोर्डमा हल्लाउदै छु । तर पनि मेरो कानमा त्यही नारा गुज्जीरहेको छ ।

2009/04/06

A Day in the life of a Journalist



There are many types of journalists, from the local beat newspaper reporter to the foreign correspondent, the magazine feature writer to the freelance book reviewer, and so on. It is difficult to pin down the daily routine of an average journalist. Journalists interview sources and review records to assemble, collect, and report information and explore the implications of the facts. Journalism informs, educates, chastises: Do not underestimate the power a journalist holds. Remember Watergate, when RobertWoodward and Carl Bernstein, two reporters working for The Washington Post, discovered and published information that led to the resignation of President Richard Nixon? Professionals must be able to report quickly and accurately. More than 80 percent of our respondents listed time pressure as one of the most distinguishing features of this job. Journalists must maintain a point of view while remaining objective about their subjects, which can be difficult; around half our respondents said that their colleagues sometimes got too involved in the stories. Interpersonal skills, excellent writing skills, and a reporter’s instinct (the ability to accurately assess the significance of obscure and incomplete information) are essential to success. The uncertainty of the daily routine makes it difficult to incorporate family, hobbies, and any regularly scheduled plans; but those who detest the predictability of nine-to-five jobs are attracted to journalism because “no day is a carbon copy of the day before.” Long hours and chronic deadline pressure can be significantly negative factors. When an editor calls you in on a breaking story, you have to be prepared to drop everything; when you’re on deadline, you can get crazed trying to write a complicated story in half the time you need. This ball and chain to the offices leads many to resent, and eventually reject, the reporter’s life. Some journalists complain about being “under the thumb of Napoleonic editors who control your every word based on their own taste.” (Editors are sometimes Napoleonic, but more often, they are simply perfectionists.) Journalists who are protective of their prose rarely last in this profession, since articles are often edited for publication without their consultation. More than 40 million people read newspapers in the United States each day, and more than 50 million people read magazines each week. The opportunity for your writing to reach a large audience is tempting indeed, and many find the initial low pay, uncertain and occasionally dangerous conditions, and chaotic schedule a fair tradeoff to be allowed to do what they do. In fact, many seem drawn by the excitement and challenge of these very conditions.
Paying Your Dues

Most journalists hold a bachelor’s degree in journalism, communications, English, or political science. More than a few distinguished careers have begun at the school newspaper or at a neighborhood magazine or newspaper. Many journalists come to the profession later in life after gaining expertise and connections in other professions. Journalism jobs are highly competitive: Credentials and experience must be accompanied by gumption and hard work. Excellent writing skills are a must, as are computer word-processing skills. Bone up on proofreading skills before applying for any job. Foreign language skills may be necessary for those reporting on the international scene. Persistence, initiative, stamina, and the desire to tell real stories about real events are critical to the survival of the budding journalist. The best journalists have a knack for putting contemporary events into historical perspective.
Associated Careers
Journalists who leave the profession often become editors, professors, researchers, and analysts. Many teach high school and run school papers; others take jobs in whatever industry they once covered as a reporter. Those who leave the field usually do so because of the uncertain lifestyle and the long hours.

why i become a journalist.....


Let me share a story with you. It’s about a Boy called Yadav Humagain. I warn you, it’s hardly breathtaking. How would you describe him? Much to him dismay he was far from exceptional. Extraordinary would probably be the last word that springs to mind. ‘Reliable’, ‘sensible’, and the occasional ‘fun’ were the terms thrown around by his nearest and dearest. Friends seemed to think calling him their ‘rock’ was something she enjoyed hearing. But who would want this existence? Comfortable, like those old shoes sitting in your hallway, scuffed and worn, the ones you can’t throw away .

Jealous could be another word. He envied those prodigious types. You know the ones, naturally talented. The ones who were born with paintbrushes in their hands, secretly leaving miniature versions of the Sistine chapel in their unknowing mother’s wombs. Those predestined doctors, lawyers, architects, directors, musicians, painters,Framer. I suppose it was from this jealously his fascination with other peoples live stemmed. His friends often joked she had a way with interrogating people, getting their life stories out of them at the first meeting. he could spot people with a story. “Where did you grow up? What do you do? What do your parents do? Are they divorced? Can you sing? Dance? What makes you extraordinary?” For some reason unbeknown to her she usually got answers, even if it took more time than he would have liked.
He’d never really thought about being a journalist when she was younger. Yadav had decided on being a Doctor. When he was 17, he worked a private job in Newroad . He was confused that what can he do in feature ? He saw & meet the photo journalist Mr. Dhurba Ale, he was inspired by his life style . Form inspired that he've left his previous study in patan campus in 2060 bs . he've lost his three year, but he is not worried about that , he is here form his self decision . he's stell remember that his brother have not support him when he's changing his course after weast three years time . He have't say him until now. Form my decision he've joined the journalist course in R.R CAMPUS . Now he was in here with suppor of friends MR deependra Rai . Now i'm studying in batchlor in journalism also working in sunrisr post weekly as a reporter .

today i'm happy to be here . but there is more think to do in life .