Pages

2009/06/01

........................त्यही नारा मेरो कानमा गुज्जीरहेको छ ।


आज २०६५ जेठ २९ गते नेवा स्वायत्त राज्य परिष्ा्‍दका बन्द थियो । तर पनि म कालोपुलदेखी हिड्‍दै अफिस आइपुगे । लगभग यो ५ कीलोमिटरको बाटोको यात्रा रोमाञ्चक नै रह्‍यो । यो बाटोभरी म एक्लै नै थिए त्यसैले पनि मेरो मन शान्त रह्‍यो । 'अन द ओए' मेरो मस्तीस्कमा धेरै कुरा खेल्ने मौका पायो । यो बन्द "नेवा स्वायत्त राज्य"को माग सहित नेवारका विभन्नि जातिय संघ सस्थाले आयोजना‍का थिए । मैले करिब करिब १० बटा चोक पार गरेर आएको थिए । प्रंत्येक चोकका १०—१५ जना भन्दा बढी बन्दकर्ता थिएनन्‍ । काठमाडौ उपत्यकमा नेवारको सख्या कति होला र उनीहरुको उपस्थिति किन यति कम ? म सोच्न बाध्य भए । बन्र्दकर्ताको भिडमा पनि गरै नेवारको पनि उपस्थिति देखीन्थ्यो । ति माओवादीको भण्डामुनी उभीएका थिए । के नेवारपनि दलगत रुपले हेरेर आप्‍mनो जातीय हकको पक्ष्ामा पनि आवाज उठाँउन पछि हटेका हुन्‍ त ?मेरो मनमा फेरी उनीहरुले उठाँएका नारहरुबारे ध्यान खिच्न थाल्यो । आफ्‍नो भाष्ाामा गर्व गदै उनीहरूले नेपाल भाष्ाामै नारा लगाएका यिए । तर पनि मेरो यो ५ वर्ष्ो काठमाडौ उठबस भएको दिमागले उनीहरुको धर्म सस्किति भाष्ालार्ल केही बुभmन थालीसहेको थियो । उनीहरुले अब बन्ने संविधानमा नेवा : स्वायत्त राज्य शुनिस्चिताको माँग र काठमाडौ शहरीकरण्ा बिधेयक खारेजको माँग समेत गरेका थिए । यो पुरा नभए उनीहरुको एउटा माग थियो जो मलार्इ अलि अनोठो लाग्यो । त्यो थियो काठमाडौ बाट राजधानी सानर्ुपनर्े । हो यो मागले मलार्इ सोच्न बाध्य बनायो । यो मागमा कति पिडा लुकेको छ । बर्ष्ादेखी आप्रवासीहरुको आगमनले आप्‍mनो थाकथलोबाट भmन्डै भmन्डै विस्थापीत नै हुन लागेका उपत्यकाका आदीवासी नेवार समुदायको हक अधिकार सुनिश्चीत गनर्ु अब बन्ने संविधानको दायित्व हो र त्यसको निर्माण्ा गनर्े जिम्बा लिएका ठेकदारको पनि ,। यतिखेर म आफ्‍नो ओला किबोर्डमा हल्लाउदै छु । तर पनि मेरो कानमा त्यही नारा गुज्जीरहेको छ ।

No comments:

Post a Comment