Pages

About Me

ब्लग संसारको यात्रा त वर्ष दिनभन्दा धेरै भइसक्यो । तर, अझै म ‘ब्लगर’ होइन है । कलेजका साथीहरुसँगको लहलहैमा लागेर यात्रा सुरु गरियो । कति पटक ब्लग बनाउदै बन्दै गर्दै गरियो गणना नै छैन । प्राय वेवसाइटबाट आफुलाई मन परेको समाचार कपी÷पेस्ट गर्ने बानीले सिर्जनशिल लेखनतिर अघि बढ्न सकिएन ।

पत्रकारिता सुरु गरेपछि भने आफ्ना समाचार÷विचारलाई प्रचार गर्ने साधनका रुपमा व्लगलाई प्रयोग गरे । अरु ब्लगर साथीहरुलाई पढ्दै र हेर्दै गर्दा यो संसार धेरै सिर्जनशिल पाए । धेरै साथीहरुको ब्लग पढेर मैले जीवनका उत्साह, उमंग, दुखः सुख महशुस गरेको छुँ । त्यसैले म आफुलाई सिर्जनशिल बनाउन यो ब्लग खोलेको छुँ । जसलाई पूर्णत ब्लगको भावना अनुरुप जीवनका घुम्तीहरुलाई साथीहरुसँग साट्नेछु । साथीहरुको ताली र गालीको अपेक्षा सहित ।


I'm actively working journalist of Nepal. Who have only one dream 2 be a successful journalist. Recently working in Karobar rastraya Aarthik dainik. specially working in bank, finance, co-operative & as well as all round economic bit.
Interests in visiting new place & book reading and writing