2011/02/14
2011/02/01
लोडसेडिङको विरोधमा लालटीन समाचार
२०६७ को माघ महिना । नेपालीहरुले दैनिक ११ घण्टा लोडसेडिङको उपहार पाइरहेका छन् । यसबाट प्रभावित नबनेका सर्वसाधारण नेपाली को होला कुन्नी सम्पती कमाएर घरमा इन्भटर या जेनेटर राख्न सक्षम भएका धनाढ्य बाहेक ।
विस्तारै लोडसेडिङको विरोध हुन थालिसकेको छ । कुनै कुनै जिल्लामा त बन्दै समेत गरिसकेका छन् । विरोध गर्न आ-आफ्नै शैली होला । आफ्नो बुद्वी अनुसारको विरोध गर्ने न हो ।
लोडसेडिङको विरोधमा माघको १८ गतेदेखि एउटा गज्जबको विरोध शैली देखियो टेलीभिजनमा । हुन त यो लोडसेडिङले टेलिभिजन माध्यममा ठुलै प्रभाव पारेको होला । गत वर्षको १८ घण्टे लोडसेडिङमा प्रशारण नै कटौति गरेको टेलिभिजन मध्येको एक कान्तिपुर टेलिभिजनले लालटीन बालेर समाचार सुरु गरेको छ । बेलुकी सात बजेको समाचारमा स्टुडीयोका बत्ती निभाएर समाचार वाचकका अगाडी लालटीन बालेर समाचार बाचन गरिने छ । यसको सुरुवातमै अतिथिमा रुपमा बोलाइए उर्जा मन्त्री प्रकाशशरण महत्त । नेता न परे गफ गर्न के को कम गल्ती स्किारर्ने भन्दा अरुलाई दोष लगाउन खप्पिस ।
जे होस् कान्तिपुरले सुरु गरेको यो प्रतिकात्मक विरोध शैलीलाई पनि सकारात्मक हो । यसबाट हरेक दिन देशका नेता र नीति निर्मातालाई चेत खुलोस् ।

2011/01/21
जनताको झापड खाने पालो कसको ?
इटहरीमा एक नेपालीले साहस गरे, जुन अरु नेपालीले गर्न सकेका थिएनन् । नेताले जे गरेपनि चुपचाप लागेर बस्नुपर्छ, यो देशमा जे गर्नलाई पनि उनीहरुलाई छुट छ ? जनता बहिरो, अन्धो भएर नेताको आज्ञाकारी भएर बस्नुपर्छ, जे गरेपनि बोलेपनि ताली बजाउनुपर्छ भन्नेका लागि गतिलै झापड हो ।
एमालेका अध्यक्ष झलनाथ खनाल फूर्तिसाथ आफ्नो पार्टीका ‘नोकर’ (कार्यकर्तालाई नोकर मात्र ठानिन्छ भने कार्यकर्ता पनि चाकरीको मानसिकताभन्दा माथि उठेका छैनन्) बढाउन इटहरी पुगेका थिए । त्यही पार्टी प्रवेशको लाइनमा बसेका एक ‘नेपाली’ ले गालामा झाप्पु लगाइदिए । गाला रातो हुनेगरि । “लौ खा देश विगारेको उपलक्ष्यमा उपहार” ।
ति नेपाली थिए देविप्रसाद रेग्मी । राजनीतिक संस्कारको रुपमा हेर्दा रेग्मीको कामलाई नराम्रो मान्न सकिएला । तर जनतालाई भेडा मानेर देश विगार्न लागिपरेका सबै राजनीतिक दलका नेताले बुझ्न सके यो गतिलो झापड हो । जनताको माया पाउन गाउँ जानलाई त जनताको दुखःमा मलम लगाउन सक्नुपर्र्यो नि ? नत्र भने प्रत्येक नेताको हालत उही हो ।
तिमिहरुसँग कानुन हातैमा छ । पावर पनि छ होला रेग्मीलाई जेलमै पुर्याउछौ होला । तर होसियार यो जनआक्रोशको सुरुवात मात्र हो । अर्काको हात बाध्नु भन्दा पहिला आफ्ना गालाको फोहोर सफा गर्न लाग्ने कि ? किनकी जनताले हातले तिमीहरुको गालाको मैलो झार्न नपरोस् ।
हेर्दै जाओ न अव नेपाली जनताको आक्रोशले कसकसाको गाला रातो हुदै जाने हो ?

2010/12/06
2010/11/09
go a head...............
धेरै दिनदेखी न कुनै समाचार न कुनै मनको कुरा लेख्न मन लागेको छ - किन यस्तो भएको होला म आफैलाई थाहा छैन । त्यसैले व्लगमा केही नयाँ कुरा अपडेट गर्न पाएको छैन ।
अब नयाँ उत्साहाका साथ पुन लेखनका अनेको विधामा हात हाल्ने तयारी गर्दैछु । तर यहा एउटा भनाई मनन योग्य छ 'असफल ब्यक्तिहरू सधै केही गर्ने योजनामा हुनछन्, तर केही नगरी मर्दछन् ।' सधै योजनामा मात्र सिमित हुन्छन । यसलाई राम्रोसँग विचार गरेको पनि छुँ । र व्यबहारमा उतार्ने पनि प्रतिवद्वता छ ।

Subscribe to:
Posts (Atom)